नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह बैठक शुरु

काठमाडौं । नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न दुवै मुलुकद्वारा गठित प्रबुद्ध व्यक्ति समूहको पाँचौँ बैठक आज यहाँ शुरु भयो । बैठकमा भारतीय प्रबुद्ध समूहका सदस्य जयन्तप्रसादले अघिल्लो बैठकमा प्रस्तुत गर्नुभएको सन् १९५० को शान्ति तथा मैत्री सन्धिका विषयमा नेपालले आफ्नो प्रतिक्रियासहित राय पेश गरिरहेको छ । बैठकमा नेपाली प्रबुद्ध समूहका सदस्य सूर्यनाथ … Continue reading नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह बैठक शुरु